अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २२, सोमबार ११:५४

नेपाल प्रहरीका सात जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरूवा भएको छ। आइतबार प्रहरी प्रधान कार्यालयले सात जना डिआइजीको सरूवा गरेको हो।

सातमध्ये ६ जना डिआइजी प्रदेश प्रहरी प्रमुख भएका छन्।

ईश्वर कार्की कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख भएका छन्। त्यहाँ राजन अधिकारीको एआइजीमा बढुवा भएसँगै पद खाली थियो।

उमाप्रसाद चतुर्वेदीको मधेस प्रदेश प्रहरी कार्यालयमा सरूवा भएको छ। लालमणि आचार्यको एआइजीमा बढुवा भएसँगै खाली रहेको ठाउँमा चतुर्वेदीको सरूवा भएको हो।

अरूण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालय, दिनेशकुमार आचार्यलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, राजेन्द्रप्रसाद भट्टको लुम्बिनी प्रदेश प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखमा डम्बरबहादुर बिकको सरूवा भएको हो।

त्यस्तै गोविन्द थपलियाको केन्द्रीय अनुसन्धान ब्युरोमा सरूवा भएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार