अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख २०, शनिबार २३:०६

सर्लाही, २० बैशाख। सर्लाहीको पर्सा गाउँपालिका–२ स्थित रबि होटलबाट प्रहरीले एक युवकलाई हतियारसहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी नारायणपुरबाट प्रहरी सहायक निरीक्षक किशोरी यादवको कमाण्डमा खटिएको टोलीले २३ वर्षीय दीपक साहलाई पक्राउ गरेको हो।

उनी सानो कटुवा पेस्तोल एकथान र सोही हतियारको एकथान गोलीसहित फेला परेका हुन्। प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी नारायणपुरदेखि करिब ३.५ किलोमिटर उत्तरपूर्वमा पर्छ। पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार