अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ बैशाख ६, शनिबार १६:५१

जनकपुरधाम । वन कर्मचारीहरुले रातीमा गस्ती बढाएपछि काठ तस्करहरु पक्राउ पर्न थालेको छ । यसैक्रममा गएराती भिमान–वीरेन्द्रवजार सडक खण्ड अन्तर्गत बलुवाखोला नजिकबाट ट्याक्टरमा सिमल जातको काठ सहित १ जना तस्करलाई पक्राउ गरिएको जानकारी डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहले मोडेल खबरलाई दिएका छन् । ज१त ७६७३ नम्बरको ट्रैक्टर रहेको छ ।

वन अधिकृत मनिष लामिछाने र कमाण्डर वैजनाथ सिंहको नेतृत्वमा सो तस्कर पक्राउ गरिएको छ ।

राती करीब अढाइ बजेको समयमा रतनपुर–सीतानगर सडक खण्डमा पुष्पवलपुर सव डिभिजन वन कार्यालय र जिल्लाका टीमले १थान साइकल र ४ थान साल जातको फल्लीकाठ बरामद गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार