अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १८, सोमबार १५:४४

जनकपुरधाम । नेकपा एमालेले जनकपुरधाममा गणतन्त्रको पक्षमा मोटरसाइकल र्‍याली निकालेको छ । गणतन्त्रको पक्षमा तथा एमालेको सांगठानिक गतिविधिलाई सशक्त बनाउने उद्देश्यले पार्टी कार्यालयबाट निकालिएको मोटरसाइकल र्याली तिरहुतिया गाछी पुगेर समापन गरिएको छ ।
र्‍यालीमा जनकपुरधामका सबै वडा कमिटीका सदस्यहरू, पार्टीका युवा कार्यकर्ता, स्थानीय नेता तथा समर्थकहरू सहभागिता थियो । उनीहरू मोटरसाइकलमा झण्डा फहराउँदै एमालेको नारा लगाउँदै र लोकतान्त्रिक व्यवस्थाको समर्थन जनाएर शहरका मुख्य सडकहरूमा परिक्रमा गरेका थिए ।
र्‍यालीपछि एमाले नेताहरूले जनताको माझमा पुगेर पार्टीको एजेन्डा प्रचार गर्ने, संगठनलाई सुदृढ पार्ने र गणतन्त्रको विरोध गर्ने शक्तिहरूलाई परास्त गर्ने रणनीति बनाएको एमालेका नेताहरुले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार