अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १८, सोमबार १२:०९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा सम्बोधन गरिरहेका बेला गर्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले अवरोध गरेका छन् ।

उनीहरूले उठेर नियमावलीको प्रश्न उठाउँदै होहल्ला गरेका हुन् ।

उनीहरूले अवरोध होहल्ला गरेपछि प्रधानमन्त्रीले संविधान नमान्नेहरूले नियमावलीका विषयमा प्रश्न उठाउन आवश्यक नभएको बताए । उनले संविधान उल्लंघनका विषयमा आफूले प्रश्न उठाइरहेको बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार