अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १७, आईतवार १०:०६

काठमाडौ, चैत्र १७ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०६ पैसा कायम गरिएको छ ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १४६ रूपैयाँ ९९ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ ६३ पैसा तोकिएको छ ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रूपैयाँ १९ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रूपैयाँ २४ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ २४ पैसा र बिक्रीमा ९५ रूपैयाँ ६६ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ०५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ २९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३४ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ६० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३० रूपैयाँ ८९ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ४५ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ५६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार