अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १४, बिहीबार १६:०५

‎‎सल्यान । जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको लडेर मृत्यु भएको छ । सिडिओ कार्यालयमा लडेका बागचौर नगरपालिका टाट्केका ७० वर्षीय टीकाराम वली रहेको निधन भएको हो ।

जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार उनी बिहीबार बिहान ११ बजेतिर राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

“उहाँ आएर सेवा लिनेक्रममा लड्नुभयो । त्यसपछि तुरुन्तै जिल्ला अस्पताल सल्यान पुर्‍याएका थियौँ । तर, उपचारका क्रममा अस्पतालले मृत घोषणा गर्‍यो,” उनले भनिन् ।

प्रजिअ पुनका अनुसार मृतक वृद्धका दुई छोरा पनि आइपुगेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार