अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र १२, मंगलवार १६:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका अन्धकार कुनै एक व्यक्तिका कारणमात्रै नहटेको बताएका छन् ।

उनले त्यसअघिका विभिन्न सरकारहरुले गरेका कामका कारण लोडसेडिङमुक्त भएको उल्लेख गर्दै एक व्यक्तिले मात्रै गरेको हो भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

बालुवाटारमा भएको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, “नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो ?”
प्रधानमन्त्री ओलीले देउवाले गल्ती गरेर कुलमानलाई दोहोर्‍याएर ल्याएको बताए । “हिजो त्यही काम गरेको अर्को  एक जनालाई निकालेर काम नभएको पद, ठाउँमा सरुवा गरिदिनुभयो । अनि रिटायर्डलाई ल्याएर राखिदिनुभयो ।”
ओलीले कुलमानप्रति आक्रोश व्यक्त गर्दै प्रमिथसले पृथ्वीमा आगो ल्याएझैँ लोडसेडिङ अन्त्यको चमत्कार कसरी गरे ? भनी प्रश्न गरेका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार