अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ११, सोमबार १२:३३

मैक्वेटिया । संयुक्त राज्य अमेरिकाबाट निष्कासित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।

“आज हामी १९९ स्वदेशीलाई स्वागत गर्दै छौँ,” उनले विमानस्थलमा भने, “हामी भेनेजुएलाका मानिस जहाँ भए पनि स्वागत गर्न तयार छौँ ।”

प्रत्यक्ष फुटेजमा सेतो सुट लगाएका युवा राजधानी काराकासबाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । उनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए ।

शनिबार भेनेजुएलाले अमेरिकाबाट स्वदेश फिर्ती उडान पुनः सुरु गर्न वासिङटनसँग सम्झौता गरेको घोषणा गरेको थियो । त्यसपछि यो उडान भएको हो । रासस/एएफपी

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार