अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ११, सोमबार १२:२६

११ चैत, काठमाडौं । एक मदिरा सप्लायर्सविरुद्ध साढे ५ करोडको राजस्व चुहावट मुद्दा दर्ता भएको छ ।

फर्म संस्कार ट्रेडर्सका प्रोपाइटर होमप्रसाद चालिसेविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।

यो ट्रेडर्सले बिल बिजक समेत जारी नगरी मदिराको बिक्री वितरण गरेको र मूल्य अभिवृद्धि कर तथा राजस्व छली गरेको पाइएकाले विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठले बताइन् ।

मदिराको अन्तःशुल्क प्रणालीमा प्रविष्ट नगरी चोरी निष्कासन गरी अन्तःशुल्क राजस्व छली गरेको आरोप छ । ५ करोड ५१ लाख १८ हजार ४९२ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार