अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ९, शनिबार १३:२८

लन्डन ।

 

‘अहँ, मलाई कुनै पछुतो छैन ।’ १६ लाख पाउन्डमा हलिउड स्टारलाई आफ्नो कौमार्य बेचेको २२ वर्षकी बेलायती विद्यार्थी लौराले बताएकी छन् । म्यानचेस्टरकी लौराले २०२३ को डिसेम्बरमा ‘सिन्ड्रेला स्कोर्ट्स’ नाम गरेको एजेन्सीमार्फत आफ्नो कुमारीत्व बेच्ने सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।

 

बढाबढ समारोहमा उनी स्वयम् पनि उपस्थित थिइन् । राजनीतिज्ञ र व्यापारिक घरानाका मानिसहरू कयौँ चर्चित व्यक्तिहरू सामेल भएको सो बढाबढमा हलिउडका चर्चित स्टारले सबैभन्दा धेरै १६ लाख पाउन्डको बोली लगाएको बताइएको छ । केटीहरूले त्यत्तिकै आफ्नो कुमारीत्व गुमाउने गरेकोमा उनले अफसोच व्यक्त गरिन् ।

 

आफूले यसलाई आफ्नो फाइदाका लागि प्रयोग गरेको अनि आफ्नो यो निर्णयमा कुनै पछुतो नभएको उनले बताइन् । यो पैसा लौराले आफ्नो करियर लक्ष्यहरू पूरा गर्न प्रयोग गर्न चाहेकी छिन् । आफ्ना लागि ‘सुगर ड्याडी’ खोज्न पनि उनले रुचि देखाएकी छिन् । यस निर्णयलाई लौराले आफ्नो करियरलाई दिशा दिने सही तरिका मानेकी छिन् ।

सम्झौता पछि लौराले खरिदकर्ताको उपस्थितिमा आफ्नो कुमारीत्व पुष्टि गर्न मेडिकल पनि गराइन् । सम्पूर्ण प्रक्रिया गोप्यताका साथ गरिएको थियो । एजेन्सीले दुवै पक्षलाई गोप्य राखेको छ । रूढिवादी संस्कृतिमा कुमारीत्वलाई लामो समयदेखि शुद्धताको प्रतीक मानिन्छ । लौराको निर्णयले कुमारीत्वको व्यवसायीकरण र सामाजिक दृष्टिकोणमा परिवर्तनको बारेमा बहस सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार