अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ चैत्र ४, सोमबार ०९:१८

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले एटलान्टामाथि महत्वपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा इन्टर मिलानले एटलान्टालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा कार्लोस अगस्तो र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए ।

यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा इन्टर मिलानका अलेसजान्द्रो बासटोनीले रातो कार्ड पाएका थिए ।

यो जितपछि इन्टर मिलानको २९ खेलमा ६४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको नापोलीको ६१ अंक छ भने एटलान्टाको २९ खेलमा ५९ अंक रहेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार