चैत १ गते सर्लाही । स्थानीय निवासी प्रमोद महतोको आफ्नै घरमा राखेको ontest डोजर राती चोरले चोरी गरेको छ। महतोले ३ दिन पहिला सो डोजर किनेर ल्याएको थियो। चोरले डोजर महतो कै निवासबाट चालू गरि लगेको हो।यस सम्बन्धमा प्रहरीलाई जानकारी मैले दि सकेको छु तर अहिले सम्म कुनै अतो पतो लागेको छैन महतोले सौर्य खबरलाई जानकारी गराएको छ। बिगत १हप्ता देखि सर्लाहिको कुटौना र चक्रघटामा चोरी भएको थियो । अहिले सम्म प्रहरीले किन्न चोरि नियन्त्रण गर्ने सकेको छैन। हामि छान बिन र अनुसन्धान गर्दै छु। छिटै चोरहरु प्रहरी को नियन्त्रणमाहुने कुरो प्रहरीले बताएका छन। चोरहरुलाई समयमै नियन्त्रण गर्ने सकेन भन्ने चोरहरु झन अर्को घटना घटाउन सक्ने सम्भा#वना रहेको र यसले गर्दा समाजमा शान्ति सुरक्षामा प्रत्यक्ष प्रभाव परिआइरहेकोले चोरहरुलाइ अभिलम्भ पता लगाइ कर्बाहिको माग प्रहरीलाई स्थानिय जनताहरुले गरेकाछ्न।





