अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ आश्विन ३०, बुधबार १७:०४

आशिन ३० गते,
सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाहीले कार्यक्रम गरि ६९ प्रहरी दिवस मनाइएको छ। कार्यालय प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र बहादुर सिंहको नेतृत्वमा मनाइएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार आधिकारि,विशेष अतिथि मलङ्वा नगरपालिकाका मेयर नागेन्द्र राय यादव,जिल्ला स्थितका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षकहरु,जिल्ला का भद्र भलादमिहरु,विभिन्न पार्टिका राजनितिकर्ताहरु र संचारकर्मीहरुको बाक्लो उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा प्रमुख जिल्ला अधिकार गोपाल कुमार अधिकारीले सहिद जवान-७ जना, प्रहरी सहायक हवल्दार-१,प्रहरी हवल्दार-५ जना,प्रहरी स.नि.१जना र प्रहरी निरीक्षक २जना लगायत १५ जना अमर सहिद प्रहरीहरुको परिवारलाई दोसाला ओदाइ स-समान गरेका हुन।त्यस्तै जिल्लाका केशरगन्ज, जिरायत,हरिपुर,,कबिलासीका प्रहरी कर्यालय स्थापनाका लागि नि.शुल्क जग्गा दिइएको जग्गा दाता वा उनको परिवारहरु लक्ष्मी महतो,सबित्रि देवी,सुनिता सिंह,उदयनरायण चौधरी, सत्यनरायण चौधरि लगायत दिपेन्द्र मन्डललाई प्रमुख जिल्ला अधिकारिले दोशाला ओढाइ समान गरेका हुन। कार्यक्रमको प्रमुख अतिथि अधिकारिले राज्यको उपस्थितिको अनुभुती प्रहरिले गराउ छ।दु.ख र सुख सबैको साथी प्रहरी नै हो। देश र राज्यको शान्ति सुरक्षा प्रहरीले गर्छन जस्ता मन्तव्यहरु राख्नु भएको थियो। त्यस्तै उपरीक्षक सिंहले जनताहरको दु.ख र सुख को साथी हामी प्रहरी हओ।तपाईंहरुको कुनै पनि हक अधिकारमा मर्का कसैले पारेको छ भन्न्ने मलाइ भन्नुस म प्रहरी पठाइदिन्छु न भए आफै जन्छु।जनताहरुको सेवाको लागि हामी २४ घण्टा तयार छौ। भन्ने जस्ता प्रतिबद्धता जनाउनु भएको थियो। प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले तपाइँहरुको शान्ति सुरक्षाको ग्यारेन्टी हाम्रो काधमा छ्न।केही परे सिधै हामिलाइ भन्दा हुन्छ। आइ पर्ने समस्याहरुको समाधान छिटो भन्दा छिटो गर्ने छौ भन्ने प्रतिबद्धता जनाइ। प्रहरी दिवसको सबैमा शुभकामना ब्यक्त गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार