अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ जेष्ठ ३०, बुधबार ०७:५५

यहाँ सांसद बनेर जीवनमा ठुलो परिवर्तन आउने केही पनि होइन। नेपालमा जस्तै सांसद बनेपछि ठूलै मान्छे बनियो भन्ने पनि चलन हुँदैन । सांसदको हिसाबले केही बैठकहरूमा उपस्थित हुनुपर्छ । त्योबाहेक मुख्य काम त आफ्नो पेसामा नै आवद्ध रहनुपर्छ।’

रामकुमारलाई लाग्छ -‘पीडा र दुःखमा रहेका बिरामीहरुको समस्या आफैंले अनुभव गर्नुपर्छ । डेढ दशक ‘कन्भिभोमा’ काम गर्दा २० जना बिरामी गुमाइसके । उनीहरुसँगको सम्झना दासको मनस्पटलमा ताजै छन् ।भन्छन्, ‘यो स्याहार केन्द्र जस्तै हो । बिरामीहरु परिवारभन्दा पनि हामीसँग धेरै नजिक भएका हुन्छन् । हामीलाई पनि असाध्यै माया लाग्छ ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार