अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख १६, आईतवार १९:३१

इलाम । प्रदेश सभाको बझाङ–१ (१) मा जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमालेलाई माओवादी केन्द्र र नेपाली कांग्रेसले पछ्याइरहेको छ ।एमालेका दमनबहादुर भण्डारीले २ हजार ८८ मतसहित अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा माओवादी केन्द्रका जनकबहादुर बुढाको १ हजार ३७२ मत रहेको छ भने नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको १ हजार २९१ मत रहेको छ । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८६४ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार