अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८१ बैशाख ४, मंगलवार १९:४७

मधेश प्रदेश सभामा असन्तुष्ट सांसदहरुले तोडफोड गरेका छन् ।

जनमत पार्टीका सांसदहरुले प्रदेश सभामा असन्तुष्टि जनाउदै तोडफोड गरेका छन् । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन लाग्दा आक्रोसित जनमत पार्टीका सांसदहरुले बैठक भित्र नाराबाजी गर्नुका साथै तोडफोडसमेत गरेका छन्।

बैठक केही बेरका लागि पुनः स्थगीत भएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार