अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० चैत्र २१, बुधबार २१:४०

संग्रामपुर चैत्र २१ गते। शास्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्मले सिमामा रहेको गा.पा. पर्सा-२ र भारतको लालबन्दीका एस.एस. प्रमुख र स्थानिय बासीहरु सङ शास्त्र प्रहरी कार्यक्रम शस्त्र प्रहरीले गरेका हुन। शस्त्र प्रहरी बल (बि.ओ.पि) का प्रमुख महेश दहालको आयोजनामा शस्त्र प्रहरी उपरिक्षक उज्वाल लामिछानेको प्रमुख अतिथि र गा.पा पर्साका वडा अध्यक्ष लगायत स्थानियहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। गा.पा. पर्साका वडा अध्यक्षहरु सतेन्द्र यादव,राकेश राम, रघुनी साह तेलि, अनिल यादव, गणेश साह तेलि र मेयरका प्रत्यासि सुधार झा,र पुरुषोत्तम मण्डलहरुले सिमा सुरक्षा सम्बन्धी आ आफ्नो मन्तबयहरु राखि सिमा सुरक्षामा हुने बाधा अबरोधहरुलाई कसरी समाधान गर्ने जस्ता मन्तव्यहरु राख्नु भएका थियो । सुधिर झाले हाम्रो एरियामा धेरै कोरेक्सिया बच्चाहरु कुलातमा लागेका छन। उनिहको पहिचान गरि कोरेक्स बेच्ने र खाने दुबैलाई स्थानिय प्रशासनले कडा भन्दा काडा कर्बाही गर्नु पर्छ भनेका हुन। यहाँ एउटा छोटी भन्सार भए राम्रो हुन्छ। जनताहरु भारततिर समानहरु किन्न जदैन थियो र गए पनि भन्सार कटाएर समानहरु ल्याउनुपर्थियो।यसो गर्दा हाम्रो यहाको बजारको आकार पनि राम्रो,ठूलो हुन्थियो र सरकार र जनता दुबैलाई फाइदा हुन्थ्यो। यसमा सम्बन्धीत निकायको ध्यानआकर्षन होस भन्ने कुरो अध्यक्ष राकेश रामले भनेका हुन। सिमा नाकाहरुमाहुने गलत गतिविधिहरु प्रहरी एक्लैले चाहेर हटाउन सक्दैन। यसमा तपाई हाम्रो सबैको भुमिका उति कै हुनु पर्छ। सिमा नाका सम्बन्धि कुनै पनि समस्या भए भन्ने स्थानिय जनता र प्रहरी मिलेर काम गर्नु पर्छ अनि मात्र सिमा नकामा हुने गतिविधिहरुमा कमि आउन सक्छ भन्ने कुरो उपरिक्षक लामिछानेले भनेका हुन।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार