अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० मंसिर १६, शनिबार ००:०९

सर्लाही। गा.पा.पर्सा-३ नारायणपुर चौकी प्रमुख असइ संजीव यादवको बारेमा नेपाल फेज ले २५ हजार रुपैया तस्करहरु संग घुस लिइ समान छाडेको समाचार गलत झुठा र भ्रमक हो केही ब्यक्तिको ब्यक्तिगत स्वार्थ पूरा न भएर मेरो गलत समाचार सम्प्रेषण गरिएको कुरो असइ यादवले सौर्य खबर लाई बताएको छ।

आफुले दिबेश पाठक,कैलाश साह,मोहन साह र अरुण साह मध्य कसैलाइ पनि न चिनेको र कसै संग एक रुपैया पनि न लिएको र आफ्नो एरियाबाट कुनै पनि समानहरुको तस्करी न भएको कुरो यादवले बताएका छ। नारायणपुर चौकीमा आफू आएको दिन देखि दिन रात आफ्नो कमान्डमा गस्ती गरि आइरहेको छु। मेरो बारेमा मेरो चरित्र हत्या गर्ने मन्सायले गलत समचार सम्प्रेषण गरेका हुन। आफुलाइ कुनै पनि तस्कर संग चिन जान न भएको यदि कसैले त्यस्तो छ भन्ने प्रमाण दियो भन्ने म कार्बाही भोगन तयार छु। तर मैले गर्दै न गरेको कामको बारेमा गलत भ्रमक समाचार सम्प्रेषण गरेको प्रती यादवले असन्तुष्ट ब्यक्त गरेको छ। बिगतको एस.पि. नरेश राज सुबेदी र सिडियो इन्द्र्देब राय यादव पलाको भन्दा अहिले को एस.पि प्रबिण धिताल र सिडियो कोमल प्रसाद धम्लाले सर्बे सधारणको शान्ती सुरक्षा देखि बोडेर एरिया समेतमा कडाइ गरिएको कुरो स्थानीय जिल्लाको सर्ब सधारणहरुले बताइरहेका छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार