अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० मंसिर ४, सोमबार १४:३९

४ मंसिर, सुर्खेत । भूकम्प प्रभावित जाजरकोटको नलगाड नगरपालिका–८, हल्चौरस्थित पञ्चभयार माध्यामिक विद्यालयमा सोमबारदेखि पठनपाठन सुरु भएको छ ।

कात्तिक १७ गते रातिको भूकम्पले विद्यालय भवनमा क्षति पुगेपछि केही विद्यार्थीहरुलाई त्रिपालमुनि र केहीलाई खुलाचौरमै राखेर पढाउन थालिएको शिक्षक वीरबहादुर खत्रीले जानकारी दिए ।


विद्यालयको चउर पनि सानो भएकाले कहाँ राखेर पढाउने भन्ने अहिलेसम्म टुंगो लागेको छैन’, स्थानीय युवक महेश चदाराले अनलाइनखबरसँग भने, ‘हिजोसम्म तल बारीको पाटोमा पाल हालेर पढाउने कुरा भएको थियो । ठाउँ सानो भएर अर्को ठाउँमा राखेर पठाउने कुरा पनि उठेको थियो, अझै टुंगो लगेको छैन ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार