
कात्तिक, जाजरकोट । भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको यो वर्षको तिहार त्रिपालमुनि बितेको छ । दुःख र त्रास उस्तै छ । घर भत्किएको छ । चिसो सिरटोमा खुला आकासमुनि पालको भरमा बाँच्नुको पीडा भन्न सकिने छैन ।
आफ्नै घरमा दसैँ मनाएका
३० कात्तिक २०८०, बिहीबार

‘भूकम्पबाट ज्यान जोगायौं, तिहार अर्को वर्ष मनाउँला’

45Shares


यज्ञ खत्री

२०८० कात्तिक २९ गते १५:४५

बारेकोट–१, सिर्पाचौरकी धनकला पुन

२९ कात्तिक, जाजरकोट । भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको यो वर्षको तिहार त्रिपालमुनि बितेको छ । दुःख र त्रास उस्तै छ । घर भत्किएको छ । चिसो सिरटोमा खुला आकासमुनि पालको भरमा बाँच्नुको पीडा भन्न सकिने छैन ।
आफ्नै घरमा दसैँ मनाएका उनीहरुलाई १७ कात्तिकको राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले त्रिपालमुनि पुर्याएको छ । भूकम्पले मानवीय र भौतिक क्षति पुगेको छ । खुला आकासमुनिको बासले उनीहरूलाई रात कटाउन समेत धौ–धौ छ
३० कात्तिक २०८०, बिहीबार

‘भूकम्पबाट ज्यान जोगायौं, तिहार अर्को वर्ष मनाउँला’

45Shares


यज्ञ खत्री

२०८० कात्तिक २९ गते १५:४५

बारेकोट–१, सिर्पाचौरकी धनकला पुन

२९ कात्तिक, जाजरकोट । भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका नागरिकको यो वर्षको तिहार त्रिपालमुनि बितेको छ । दुःख र त्रास उस्तै छ । घर भत्किएको छ । चिसो सिरटोमा खुला आकासमुनि पालको भरमा बाँच्नुको पीडा भन्न सकिने छैन ।
आफ्नै घरमा दसैँ मनाएका उनीहरुलाई १७ कात्तिकको राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले त्रिपालमुनि पुर्याएको छ । भूकम्पले मानवीय र भौतिक क्षति पुगेको छ । खुला आकासमुनिको बासले उनीहरूलाई रात कटाउन समेत धौ–धौ छविगतका वर्षहरुमा तिहारको रौनक बिछट्टै भएपनि यो वर्ष भने तिहार मनाउन नसकिएको बारेकोट–१, सिर्पाचौरकी धनकला पुन (३२) बताउँछिन् ।‘तिहारमा आफन्तले घर भरिन्थ्यो, देउसी भैलो खेल्नेहरु आँगनमा नाँचगान गर्दा मनै फुरुङ्ग हुन्थ्यो’, विगतको तिहार सम्झिदै धनकला भन्छिन्, ‘गाउँ नै झलमल्ल हुँदा केटाकेटी रमाउँथे । यो वर्ष ज्यान जोगायौं दिन सप्रिए अर्को बर्ष मनाउँला तिहार ।’





