अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० श्रावण १७, बुधबार ०८:०१

मलंगवा नगरपालिकामा लम्पी स्किन’ विरुद्धको खोप

सर्लाही,साउन १७
सर्लाहीको मलंगवा नगरपालिकामा गाईभैसीमा लाग्ने रोग ‘लम्पी स्किन’ विरुद्ध खोप लगाउन थालिएको छ ।
गाईवस्तुहरु लम्पी स्किन रोगबाट प्रभावित हुन थालेपछि पशु सेवा शाखाको आयोजनामा मलंगवा नगरपालिका अन्तर्गतको १२ वटै वडामा खोप लगाउन शुरु गरेकाे हो ।
नेपालमा यो रोग २०७७ सालमा सुनसरी जिल्लामा देखा परेको थियो ।यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्‍याल सिँगान बग्ने जस्ता लक्षण देखिने पशु चिकित्सक बताउँछन् ।
यो महामारीका रुपमा फैलिँदै जाने सम्भावना भएकोले यसलाई निरोगी पशुहरुमा फैलिन नदिन १२ वटै वडामा शिविरको आयोजना गरि नि:शुल्क रुपमा खोप लगाउन थालेको नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार