अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार २४, आईतवार २१:१०

                              सुजित यादव

सर्लाही,असाढ २४
सर्लाहीका एक युवा समाजसेवीले सर्लाही प्रिमियर लिग क्रिकेट प्रतियोगितामा खेलाडीहरुलाई पुरस्कार स्वरूप प्रदान गर्न कप प्रदान गरेको छ।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-७,मुसैली निवसी युवा समाजसेवी एवं सर्लाही क्याम्पस स्व.वि.यु.का अध्यक्ष प्रत्यासी सुजित यादवले सर्लाही प्रीमियर लीगको दुईवटा म्याचमा Man Of The Match उपाधी विजेताहरुलाई प्रदान गर्न भनी सर्लाही क्रिकेट संघलाई आइतवार कप हस्तान्तरण गरेको छ।
खेलाडीहरुको मनोबल बढाउन साथै खेलकुदको विकास गर्ने उदेश्यले केही भएपनि संघलाई सहयोग गर्न पाउँदा आफुलाई गौरवान्वित ठानेको यादवले बताएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार