अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार १८, सोमबार १९:४६

सर्लाही, असाढ १८
संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादव सोमबार गृह जिल्ला सर्लाही आउने भएका छन् ।
पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री यादव कौडेना गाउँपालिका- २, फुलपरासीमा निर्माण भएको १५ शय्याको अस्पतालको उद्घाटन गर्न सर्लाही आउन लागेको बताइएको छ।
१ करोड ७९ लाख रुपैयाँको लागतमा निर्माण भएको उक्त अस्पतालको मंगलबार संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नु हुने कौडेना गाउँपालिकाले जनाएको छ।
उद्घाटन कार्यक्रमको समय मंगलबार बिहान १० बजे तय गरिए पनि मनसुन मौसमका कारण केहि ढिला हुनसक्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद यादवले जानकारी गराएका हुन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार