अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार ११, सोमबार २०:४७

सर्लाही,असाढ ११
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगि गरेको २ लाख रुपैया सर्लाहीका प्रमुख जिल्ला अधिकारीले पिडितलाई फिर्ता गराइएको छ।
सर्लाहीको इश्वरपुर नगरपालिका वडा न-३ बस्ने राम सोगारथ साहको छोरा विरेन्द्र साहले चक्रघट्टा गाउँपालिका ३ बस्ने सुर्या कुमार साह सँग विदेश पठाइदिन्छु भनि लिएको २ लाख रुपैया जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रजिअ इन्द्रदेव यादवले साहकी आमा रामरिखी देवीलाई फिर्ता गराइएको छ।पिडितले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको आधारमा सोधपुछ गर्दा ठगी गरेको ठहर भएपछि सो रकम पिडितलाई फिर्ता गराइएको जिप्रकाले जनाएको छ।
वैदेशिक रोगजारीमा भएको ठगी घटना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिने कानूनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार