अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार ७, बिहीबार १९:३२

सर्लाही,असाढ ७
आर्थिक वर्ष २०८०/०८१ को लागि दलित मैत्री योजना निर्माण गर्न माग गर्दै राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही र नेपाल उत्पीडित जातीय मुक्ति समाज सर्लाहीले संयुक्तरूपमा बुधबार  कबिलासी नगरपालिकालाई चार बुंदे ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष राजेश पासवान नेतृत्वको टोलीले  नगरप्रमुख ब्रम्हदेव यादवलाई ज्ञापनपत्र बुझाएका हुन् ।
संस्थाले दलित उत्थान र विकास शिर्षकमा न्युनतम १ करोड ५० लाख बजेट विनियोजन गर्न,प्रत्येक वडामा वडा स्तरीय बजेटबाट दलित महिला सदस्यको सिफारिसमा संचालन हुनेगरी बजेट विनियोजन गर्नुपर्ने ,मधेस प्रदेश सरकारको दलित सशक्तीकरण ऐनको दफा ५ अनुसार पालिका तहमा स्थानीय जातीय विभेद तथा छुवाछूत समिति यथाशिघ्र गठन गर्न र पालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा दलित एवं विपन्नहरुका लागि पुर्ण नि:शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार