अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार १, शुक्रबार २२:०९

मुखिया पद छोड्न माग

सर्लाही,असाढ १
भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको सोनवर्षा प्रखंड ग्राम पञ्चाय भलुआहाका वर्तमान मुखिया बिलटु राय उपर नेपाल – भारत दुवै देशको नागरिकता रहेको आरोप लागेको छ।भलुआहा पञ्चायका पुर्व मुखिया मुकेश कुमार साहले शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवामा दुवैदेशका संचारकर्मीहरुलाई राखेर आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उक्त रहस्यको खुलासा गर्दै वर्तमान मुखिया रायसँग दोहोरो नागरिकता रहेको आरोप लगाएका हुन।
पुर्व मुखिया साहले वर्तमान मुखिया बिलटु रायले दोहोरो नागरिकता प्रयोग गरेको बताउँदै निजको मुखिया पद खारिज हुनुपर्ने माग गरेका छन् ।
मुखिया रायको नेपाली नागरिकतताको विवरण अनुसार सर्लाहीको (नेपाल) कविलासी नगरपालिका साविक गाविस पिपरिया वडा न-२ बस्ने राम भजु यादवको छोरा विलट प्रसाद यादव रहेको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार