अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० असार १, शुक्रबार १७:१७

सर्लाही,असाढ १
विश्व रक्तदान दिवस २०२३ को अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।
लक्ष्मी ब्लड डोनर्स ग्रुपको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी मलंगवा सँगको सहकार्यमा वडा न-९ स्थित बाल मन्दिरको प्रांगनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त रक्तदान कार्यक्रममा १५ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेको ब्लड डोनर्स ग्रुपका कृष्णा राउतले जानकारी दिएको छ।
“Give blood, give plasma, share life, share often.” भन्ने नारा का साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा १८ पटक नियमित रक्तदान गरेका सर्लाहीका मानवअधिकारकर्मी मुकेश मिश्रलाई उनको योगदानको कदर गर्दै आयोजकको तर्फबाट सम्मानित समेत गरिएको छ।
स्थानीय युवा समाजसेवीहरुले सुरु गरेको यस ग्रुपको माध्यमबाट आगामी दिनमा पनि यसैगरि रक्तदान कार्यक्रमको आयोजना गरि संकलन गरेको रगतबाट बिरामीहरुको ज्यान बचाउने कार्यमा लाग्ने राउतले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार