अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ ३१, बुधबार २०:४५

सर्लाही,जेष्ठ ३१
सर्लाहीको नवलपुर- मलंगवा सडक खण्ड अन्तर्गत कविलासी नगरपालिका स्थित सलेमपुरमा चमेली माई नजिक आज (बुधबार) साँझ कारको ठक्करबाट एकजना साइकल यात्रीको मृत्यु भएको छ। कारको ठक्करबाट साइकलमा सवार सलेमपुर बस्ने ६५ वर्षीय सोनेलाल रायको मृत भएको प्रहरीले बताएको छ। कारको ठक्करबाट रायको घटनास्थलमै मृत्यु भएको थियो ।
कार र कारका चालक इलाका प्रहरी कार्यालय हरिपुरको नियन्त्रणमा आइसकेको छ ।
दुर्घटना लगत्तै स्थानीयले मृतकको शव सडकबाट उठाउन दिएका छैनन् ।
यतिबेला उनीहरु नाराबाजीसहित चमेलीमाई मन्दिर नजिक चक्काजाम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार