अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ ३०, मंगलवार २१:०६

सर्लाही,जेष्ठ ३०
मलंगवा नगरपालिकाले भोली(बुधबार)एकदिनको लागि शोक बिदा दिएको छ। यस नगरपालिकामा कार्यरत नगर रक्षक दुखा पासवानको निधनमा एक दिन नगरपालिका कार्यालय र मातहतका सबै कार्यालयहरुमा शोक बिदा दिएको हो ।
नगर रक्षक पासवानको गत २९ गते सोमबार भारतको केरलामा भएको सडक दुर्घटनामा परि निधन भएको थियो।पासवानको रुपमा मलंगवा न.पा ले एउटा असल तथा इमानदार कर्मचारी गुमाउनु पर्दा पालिकालाई अपुर्णिय र गम्भीर क्षति भएकोले उनी प्रति श्रद्धाञ्जली अर्पण गर्दै यस कार्यालय लगायत मातहतका सबै वडा कार्यालयहरु तथा स्वास्थ्य चौकीहरुमा(आकास्मिक सेवा वाहेक) एक दिन बिदा दिएको नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले मंगलबार दिउँसो हस्ताक्षर गरी जारी गरेको सूचनामा उल्लेख छ ।
सोही सूचनाको आधारमा नगरपालिकाले एकदिनको लागि बिदा दिएको सूचना अधिकृक राजकुमार अधिकारीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार