अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ ३०, मंगलवार २०:३०

सर्लाही,जेष्ठ ३०
सर्लाहीको हरिपूर्वा नगरपालिका वडा न-९, बसन्तपुरका एक ३ वर्षिय बालकको ज्यान गएको छ।
बसन्तपुर निवासी साहीद साह फकिरका ३ वर्षिय छोरा हुजय साह फकिरको आज(मंगलबार) दिउँसो अचानक बिरामी परेपछि लालबन्दी स्थित मोडेल अस्पतालमा ल्याउँदा उपचारको क्रममा ज्यान गएको हो ।
मृतक हुजयको घरमा राखिएको पेट्रोल खाएर मृत्यु भएको आशंका गरिएको भएपनि बास्तबिक कारण भने खुल्न सकेको छैन। बालक अचानक बिरामी परेर भोमिट गर्न थालेपछि परिवारका सदस्यले उपचारका लागि लालबन्दी ल्याएका थिए ।उपचार सुरु गरेको केहीबेरमै निजको मृत्यु भएको प्रहरीले जनाएको छ।
बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार