अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २२, सोमबार २२:२२

सर्लाही,जेष्ठ २२
आर्थिक वर्ष २०८०/८१ को लागि सर्लाही जिल्लाका २० वटै स्थानीय तहको लागि ७ अर्ब १८ करोड ८७ लाख रुपैया बजेट विनियोजन भएको छ।जसमध्येबाट सबैभन्दा बढी लालबन्दी नगरपालिकाले पाएको छ भने कम पर्सा गाउँ पालिकाले पाएको छ।
लालबन्दी न.पा को लागि  ६४ करोड ४ लाख र पर्सा गा.पा को लागि  २० करोड ७५ लाख बजेट विनियोजन गरिएको जनाइएको छ।
यी दुई स्थानीय तह बाहेक गोडैता नगरपालिकाले रु.४५ करोड ३२ लाख,मलंगवा नगरपालिकालेरु. ४३ करोड ८१ लाख ,ईश्वरपुर नगरपालिकाले रु. ४७ करोड ३९ लाख , बलरा नगरपालिकाले रु. ४० करोड ७९ लाख, बागमती नगरपालिकाले रु. ३८ करोड ४२ लाख ,हरिपुर नगरपालिकाले रु. ३२ करोड ४२ लाख, हरिपुर्वा नगरपालिकाले रु. ३१ करोड ३२ लाख, कविलासी नगरपलिकाले रु. ३७ करोड २९ लाख ,हरिवन नगरपलिकाले रु. ५७ करोड ७७ लाख , बरहथवा नगरपालिकाले रु. ४७ करोड २५ लाख ,राम नगर गाउँपालिकाले रु. २३ करोड ३१ लाख , धनकौल गाउँपालिकाले रु. २३ करोड ४ लाख,  बिष्णु गाउँपालिकाले रु. ३० करोड ६२ लाख , बसबरियाँ गाउँपालिकाले रु. २५ करोड ५० लाख , ब्रह्मपुरी गाउँपालिकाले रु. २९ करोड ४१ लाख , कोडैना गाउँपालिकाले रु. २९ करोड ६४ लाख , चक्रघट्टा गाउँपालिकाले रु. २३ करोड ३६ लाख तथा  चन्द्रनगर गाउँपालिकाले २६ करोड ७० लाख रुपैयाँ पाएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार