अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८० जेष्ठ २२, सोमबार १३:५२

सर्लाही,जेष्ठ २२
सर्लाहीको बरहथवामा आज(सोमबार)दिउँसो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित अन्य ६ जना घाइते भएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार प्रदेश २-०३- ००१ ख ३५२३ नम्वरको पिकअप आफै अनियन्त्रित भई बरहथवा मधुवनी सडकमा पल्टिएर दुर्घटना भएको हो। मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरी बताएको छ।
चालकलाई सामान्य चोटपटक मात्रै लागेको र अन्य घाइते ५ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार