अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ पुष १, बिहीबार १९:५५

मेघराज तामाङ
संखुवासभा । संखुवासभामा आर्थिक वर्ष २०७७/०७८ मा सवारीसाधन कारबाहीबाट २३ लाख बढी राजश्व संकलन संकलन भएको छ । विभिन्न समयमा गरिएको सवारीसाधन चेकजाँचका क्रममा परेका कारबाहीबाट २३ लाख ७९ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
उक्त अबधीमा ३ हजार ४ सय ९९ वटा सवारी साधन कारबाहीमा परेका हुन् । ट्राफिक नियम विपरित चलेका सवारीसाधन कारबाहीमा परेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा १७ लाख ९७ हजार ५ सय राजश्व संकलन भएको थियो । उक्त वर्ष २ हजार ८ सय २१ सवारीसाधन कारबाहीमा परेको ट्राफिक प्रहरी मदन भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार