अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २९, बुधबार १९:२५

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोनासङ्क्रमित हुनुभएको छ ।प्रधानमन्त्री मोरिसन गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री मोरिसनको कार्यालयले उहाँमा कोरोना सङ्क्रमण भएको पुष्टि गरेको छ । कार्यक्रमबाटै उहाँमा कोरोना सङ्क्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री मोरिसन आइसोलेसनमा बस्नुभएको छ । यसैबीच, अष्ट्रेलियाले आजदेखि पूर्णखोप लगाएका विद्यार्थीलाई अष्ट्रेलिया प्रवेश खुला गरेको छ ।पूर्णखोप लगाएका विदेशी विद्यार्थी, दक्ष आप्रवासी र शरणार्थी, अस्थायी र अस्थायी पारिवारिक भिसा भएकालाई खुला गरेको हो ।यसबाट अष्ट्रेलियामा अध्ययन गरिरहेका र गर्न जाने नेपाली विद्यार्थीहरू पनि लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार