अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २९, बुधबार १८:५४

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोध गरेको छ । विरोधकाबीच प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश कृषि विश्वविद्यालय र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेशसम्बन्धी अध्यादेश पेश गर्नुभएको हो ।

अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक सभाजवादी पार्टीका सांसदहरूले प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । लोसपा सांसदको अवरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित भएको बैठक सभामुख सरोजकुमार यादवले त्यसपछिको बैठकमा विरोधकैबीच अध्यादेश पेश गर्न दिनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार