अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २९, बुधबार १८:४७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अस्थिरता मच्चाउन प्रचण्ड र माधव नेपाल नै लागिपरेको आरोप लगाउनु भएको छ । बुधबार नबनियुक्त केन्द्रीय सदस्यहरूलाइ सपथ ग्रहण गराउने क्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड तथा नेकपा एसका अध्यक्ष माधब कुमार नेपालको आलोचना गर्नुभएको थियो । अध्यक्ष ओलीले शेयर बजारका विषयमा प्रचण्डले नयाँ थेसिस ल्याएको भन्दै व्यंग्य पनि गर्नुभयो ।

प्रचण्ड साम्राज्यवादको विकसित रूपबारे लेलिनभन्दा दुई स्टेप बढी जान्ने भएको टिप्पणाी पनि ओलीले गर्नुभयो । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार