अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २९, बुधबार ०९:२२

काठमाडौं । आज देशका विभिन्न ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज प्रदेश १, २, बागमती र गण्डकीको मौसम आशिंक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार यो प्रणालीको प्रभाव आज र भोलि नै पर्ने देखिएको छ ।

नेपाल प्रवेश गर्ने अर्को नयाँ प्रणालीले प्रभावले पर्सिबाट सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आशिंकदेखि सामान्य बदली गराउने र केही ठाउँमा हल्का वर्षा र हिमपात पनि हुने उहाँले बताउनुभयो । काठमाडौंको आज बिहानको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जानकारी दिएको छ । यसअघि हिजो काठमाडौंको तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार