अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २८, मंगलवार २१:३१

काठमाडौं । इन्डोनेसियामा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । दक्षिणी सुलावेसी प्रान्त केन्द्रविन्दु भएर स्थानीय समय अनुसार बिहान साढे १० बजे ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पले पारेको क्षतिबारे केही पनि जानकारी आएको छैन । यसअघि अस्ति आइतबार राति पनि मालुकु प्रान्त केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार