अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २८, मंगलवार १८:४४

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले साना व्यवसायीलाई पनि समेटेर अघि बढ्न नेपाल निर्माण व्यवसायी महासंघलाई सुझाव दिनुभएको छ । १४ औँ निर्माण दिवस २०७८ को प्रभातफेरि कार्यक्रममा सहभागी हुँदै मन्त्री झाँक्रीले साना व्यवसायीलाई पनि अवशर दिएर अघि बढाउनुपर्ने बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भन्नुभयो, साना व्यवसायीलाई व्यवसायमा समस्या भए मर्ज गरेर अघि बढ्नुस्, त्यसो भए व्यवसाय गर्न सजिलो हुन्छ । कार्यक्रमको दशरथ रंगशालाबाट उद्घाटन भएर निर्माण व्यवसायीको कार्यालयमा आएर रक्तदान समेत आयोजना गरिएको थियो । साथै व्यवसायीले आफ्नो क्षेत्रका समस्या सम्बोधन गर्न सरकारसँग आग्रह समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार