अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २६, आईतवार ०९:५९

काठमाडौं । अमेरिकाको केटकी प्रान्तमा आएको आँधीका कारण ७० जनाको मृत्यु भएको छ । केटकीका गभर्नर एन्डी बेशियरले आँधीका कारण मृत्यु हुन सक्नेको सङ्ख्या थप बढ्न सक्ने बताउनुभएको छ । अमेरिकाको विभिन्न प्रान्तमा पछिल्लो समय आँधी र वर्षाका कारण लाखौं मानिस प्रभावित भएका छन् । आँधीका कारण त्यस क्षेत्रको विद्युत, सञ्चार लगायतका सेवापनि अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार