अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २५, शनिबार १८:२१

काठमाडौं । अन्तर्राष्ट्रिय दातृ निकायले अफगानिस्तानलाई २ सय ८० मिलियन डलर सहयोग उपलब्ध गराउन सहमत भएका छन् । विश्व बैङ्कका अनुसार संयुक्त राष्ट्र सङ्घको खाद्य र स्वास्थ्य सेवाका लागि अन्तर्राष्ट्रिय दातृ निकायले फ्रिज भएको रकममध्ये २ सय ८० मिलियन डलर अफगानिस्तानलाई उपलब्ध गराउनमा सहमति जनाएका हुन् ।

गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेपनि अफगानिस्तानलाई दिइँदै आएको वित्तीय सहयोग रोकेको थियो । त्यसपछि अफगानिस्तान मानवीय र आर्थिक सङ्कटबाट जुझिरहेको छ । विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्यामाथि भोकमरीको खतरा रहेको चेतावनी दिएको छ भने ३० लाख बालबालिका कुपोषणबाट प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार