अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २५, शनिबार १८:१४

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले पहिलो जित हात पारेको छ । । आज भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा एनआरटीलाई जित दिलाउन स्टेफेन समिरले निर्णायक गोल गर्नुभयो ।

जितसँगै एनआरटी ४ खेलमा ५ अङ्क जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ । सातदोबाटोले ४ खेलमा ७ अङ्क जोडेको छ । सातदोबाटो लिग तालिकाको तेस्रो स्थानमा रहेको छ । सातदोबाटोको यो पहिलो हार हो । लिग अन्तर्गतको अर्को खेल अहिले जारी छ । हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लबबीचको खेल साँझ ४ : ४५ मा सुरु भएको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार