अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २५, शनिबार १८:१०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आक्रामक ढङ्गले प्रस्तुत हुन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । माओवादी केन्द्रको प्रदेश अधिवेशनलाई आज उद्घाटन गर्दै उहाँले युवा, विद्यार्थी, महिला सबै कमरेडहरूलाई आक्रामक ढङ्गले प्रस्तुत हुन आग्रह गर्नुभयो ।

उहाँले आक्राम ढङ्गमा अघि गएपछि कुनैपनि दक्षिणपन्थी, बुर्जुवा, दलालले हामीलाई केही गर्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले आगामी चुनावमा एक नम्बर बन्ने दावी पनि गर्नुभयो । आफूहरू फरक जातको भएको दावी गर्दै उहाँले अर्कै विरासतका मान्छे भएका कारण भेडासँग हिँड्दाहिँडदै भेडा जस्तै भयौं कि जस्तो लाग्ने गरेको पनि उल्लेख गर्नुभयो । माओवादी केन्द्रको सात भौगोलिक, उपत्यका विशेष प्रदेश र सम्पर्क प्रदेश समिति गरी ८ वटा सम्मेलन आजबाट सुरु भएको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार