अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २५, शनिबार १६:३८

काठमाडौं ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि संस्थापन सभापति शेरबहादुर देउवा पक्षले सहमहामन्त्रीको उम्मेदवार टुंंग्याएको छ ।

सहमहामन्त्रीका उम्मेदवारहरू

महालक्ष्मी उपाध्याय डिना मकवानपुर, भिष्मराज आङ्दाम्बे पाँचथर, मानबहादुर विश्वकर्मा अर्घाखाँची, महेन्द्र यादव धनुषा, किशोरसिंह राठोर बर्दिया, उमाकान्त चौधरी बारा, फर्मुल्लाह मन्सुर बारा, जीवनबहादुर शाही हुम्लालाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार