अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २४, शुक्रबार १६:२६

काठमाडौं । पछिल्लो २४ घण्टामा मूलुकभर थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ४ सय ७२ जनामा गरिएको पीसीआर परीक्षणबाट २ सय ३२ र ४ हजार १५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हो ।

पछिल्लो २४ घण्टामा ३ सय ३७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ५ सय ५२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार