अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार १९:०७

काठमाडौं । भारतीय क्रिकेटको सर्वोच्च निकायले ब्याट्सम्यान रोहित शर्मालाई भारतको एकदिवसीय क्रिकेट टीमको कप्तान नियुक्त गरेको छ ।बीसीसीआईको छनोट समितिले रोहितलाई कप्तानमा नियुक्त गर्ने निर्णय गरेको हो ।विराट कोहलीलाई हटाएर बीसीसीआईले रोहितलाई कप्तान चयन गरेको हो ।

रोहित यसअघि उपकप्तान हुनुहुन्थ्यो ।यससँगै रोहितले भारतको एकदिवसीय र टी–ट्वान्टीको कप्तानी गर्ने हुनु भएको छ । टेस्टको कप्तानी भने विराटले नै गर्नुहुनेछ भने रोहित टेस्टको उपकप्तान रहनु हुनेछ ।दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय सिरिज अघि भारतले रोहितलाई कप्तान चयन गरेको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार