अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार १८:५२

काठमाडौं । पाकिस्तानमा पनि कोरोना भाइरसको ओमिक्रोन स्वरुप फेला परेको छ । पछिल्लो समय तीव्र गतिमा फैलिँदै गएको कोरोनाको ओमिक्रोन स्वरुप पाकिस्तानमा पनि पुष्टि भएको हो । पाकिस्तानको कराँचीमा एक जना महिलामा ओमिक्रोन स्वरुप पुष्टि भएको बताइएको छ ।

सङ्क्रमित महिला स्थानीय नै भएको र विदेश यात्रा गरेको नदेखिएको पनि अधिकारीहरूले बताएका छन् ।खोप नलगाएका ६५ वर्षकाती महिलामा ओमिक्रोन सङ्क्रमण देखिएको पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।सङ्क्रमण देखिएपछि ती महिला अस्पताल भर्ना भएको र हाल डिस्चार्ज भएर उनलाई घरमै आइसोलेशनमा राखिएको छ ।योसँगै दक्षिण एसियाको ५ र विश्वका ५७ मुलुकमा ओमिक्रोन पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार