अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार १८:२३

काठमाडौं । नेपाली काँग्रेसका नेता मिन विश्वकर्माले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गर्दै समावेशी दलिततर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणा गर्दै उहाँले आफूले सभापति शेर बहादुर देउवालाई भेटेर सहमहामन्त्रीमा उम्मेदवारी दिएको बताउनुभयो । उहाँले काँग्रेस नै सबैभन्दा पहिलो र ठूलो समावेशी पार्टी भएको दाबी गर्दै समावेशितालाई आफ्नो पहिला प्राथमिकता बनाउने बताउनुभयो ।

नेपाल दलित सङ्घको केन्द्रीय अध्यक्षसमेत रहनुभएकानेता विश्वकर्मा १२ औँ र १३ औँ महाधिवेशनमा निरन्तर केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार