अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार १६:३८

काठमाडौं । लमजुङमा विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका– ८ भुस्मेनजिकै भएको दुर्घटनामा अन्य ६ जना घाइते भएका लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले जानकारी दिनुभयो ।

आज बिहान पौने १२ बजे जिप दुर्घटना भएको हो । जिपमा विद्यार्थी र शिक्षक सवार रहेको भनिए पनि यकिन जानकारी प्राप्त भई नसकेको सहायक प्रजिअ मिश्रले बताउनु भयो । मिश्रकाअनुसार अहिले पनि उद्धार कार्य जारी रहेकाले घटनाको पूर्ण विवरण आइसकेको छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार